प्रयोगकर्ता:Learnerktm

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Babel
NE यो प्रयोगकर्ता नेपाली भाषाको जानकार हुनुहुन्छ।
en-3This user is able to contribute with an advanced level of English.
Hi-2यह सदस्यमध्यम स्तरकी हिन्दी भाषा जानते है।
sa-0एष उपयोजकः संस्कृतम् न अवगच्छति, अतिकष्टेन वा अवगच्छति।
Wikipedia Autopatrolled.svgयो प्रयोगकर्ता नेपाली विकिपीडियामा स्वगस्तीगर्ने प्रयोगकर्ता हुन। (परिक्षण)


Noia 64 apps karm.svg यी प्रयोगकर्ता विकिपीडियामा ४ वर्ष, ६ महिना, र २३ दिन देखी सम्पादन गर्दै आएका छन्।
No smoking symbol.svgयो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
मेरा सम्पादनहरु हेर्न सक्नुहुन्छ ।
विकिपीडियामा मेरो सम्पादन बारे मलाई मेरो वार्ता पृष्ठमा सन्देश छाड्न सक्नुहुन्छ वा इमेल पनि पठाउन सक्नुहुन्छ। टुइटर मा नि छु । :)

सहभागी[सम्पादन गर्ने]

Datathon Logo-Nepali.pngयो प्रयोगकर्ता डेटाथन २०१५ को सहभागी हुनुहुन्थ्यो ।
Wiki Women-Nepal 2015.pngयी प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१६ का सहभागी हुनुहुन्थ्यो ।
Asia mark.svgयो प्रयोगकर्ता विकिपिडिया एसियाली महिनामा सहभागी योगदानकर्ता हुनुहुन्थ्यो ।
Wiki Women-Nepal 2015.pngयो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१७ का सहभागी हुनुहुन्थ्यो ।

थप[सम्पादन गर्ने]

मलाई मनपर्ने श्रेणीहरू वा लेखका विषयहरू म यता के गरिराहुन्चु? नेपाली विकिपीडियाले मलाई विश्वासकासाथ दिएका अधिकारहरू... मेरो भन्नू
देशहरू, भाषा-साहित्य, चलचित्र, कृषि, पृष्ठ सम्पादन/सुधार, अनुवाद, नयाँ पृष्ठ निर्माण, विकिका कुराहरू पनि सिक्दै IP block exempt, confirmed user, Autopatroller, Reviewer विकिपीडियामा तपाईलाई मन पर्ने विषयहरूको लेख लेख्नुस्, सुधार्नुस् । यो धन/रुपैयाँ कमाउने थलो होइन, तपाईं सम्पादक बन्न खोज्दै हुनुहुन्छ भने तपाईको परिचय जरुरी छैन र जे पाए त्यही सम्पादन नगर्नुहोस् । असल नेपाली भाषीको परिचय दिने थलो हो यो । भन्ने हो भने, हामी सबैको प्यारो भाषा नेपालीसँग नजिक रहदैँ केही नयाँ कुरा सिक्ने-सिकाउने थलो हो यो । विकिपीडियाका थुप्रै विषयहरू मलाई पनि थाछैन, यसो जान्दै हो, सिक्दै हो । आउनुस ज्ञानको महासागरमा सँगैँ डुब्की लगाऔँ, जीवन सार्थक हुनेछ, कसम्म!

बार्नस्टार[सम्पादन गर्ने]

Minor Barnstar.png नवागन्तुक बार्नस्टार अलङ्कार
Learnerktm, तपाई द्वारा विभिन्न क्षेत्रहरूमा गरिएको सम्पादनहरूलाई हेर्दै, म तपाईलाई यो बार्नस्टार दिदैंछु । यदि तपाईलाई सम्पादन सम्बन्धी कुनै समस्या आए मेरो वार्तापृष्ठमा लेख्नुहोला । म हरसम्भव सहायता गर्ने प्रयास गर्नेछु । Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५०, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- Smiley.svgआर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०८:०८, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
मिहिनेती बार्नस्टार अलङ्कार स्वर्ण योगदान अलङ्कार

तपाईले नेपाली विकिपीडियामा गर्नु भएको अनेक सम्पादन,राम्रो छाटकाँट,अनेक नया लेख लेखन र अनवरत योगदानका साथै अनेकौ नयाँ प्रयोगकर्ताहरूलाई सहयोगको सम्मान स्वरूप हजूरलाई यो सर्वसम्मान अलंकार दिन चाहन्छु |--Benupraj3 (कुरा गर्ने)१६:२९, ११ फेब्रुअरी २०१५ (युटिसी(UTC))

भइरहेका[सम्पादन गर्ने]

सय नयाँ लेखहरु:
भर्खर भएका परिवर्तनहरु:
List of abbreviations:
यो सम्पादनले नयाँ पृष्ठ निर्माण गरेको छ (नयाँ पृष्ठहरूको सूची यो पनि हेर्नुहोस्)
सा
यो साधारण सम्पादन हो
बो
यो सम्पादन बोटद्वारा गरिएको थियो
डि
Wikidata सम्पादन
(±१२३)
यति बाइटहरू संख्याले पृष्ठको आकार परिवर्तन भएको छ

१२ डिसेम्बर २०१८

११ डिसेम्बर २०१८